कंचनपुरकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का जनप्रतिनिधि एक ठाउँमा भेला भएका छन ।
क्षेत्र १ का प्रतिनिधी सभा सदस्य माननिय तारा लामा तामाङ, प्रदेशसभा सदस्य माननीय दिवानसिह बिष्ट, वीर बहादुर थापा, पुर्नवास नगरपालिका मेयर ताेय प्रसाद शर्मा, बेलाैरि नगरपालिका उप मेयर जाेगराज चाैधरि, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना समेतका जनप्रतिनिधि लालझाँडी गाउँपालिकाकाे निमन्त्रणामा भेला भएकाे लालझाडी गाउँपालीका अध्यक्ष निर्मल रानाकाे सचिवालयले जानकारि दिएकाे छ ।
जनप्रतिनिधिहरुकाे भेलाले समग्रमा चारै पालिकाकाे बिकासका लागि संयुक्त रुपमा पहल गर्न काठमाडौं जाने र आगामि बैठक पुर्नवासमा बस्ने निर्णय भएकाे बेलडाँडि गाउँपालिका अध्यक्ष रानाले जानकारी दिएका छन ।
यस्ताे छलफल गर्न पहिलाे बैठक बेलाैरि नगरपालिकामा बसेकाे थियाे । याे अभ्यास कंचनपुरमा पहिलाे हाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया