Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ २७ गते शनिबार

एउटा प्रयाेजनका लागि आएकाे कानुन अर्कै प्रयाेजनमा प्रयाेग गरि प्रकाउ गर्नु गलत: महासंघ

प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेपछि त्यसको चौतर्फि बिरोध भईरहेको छ । 

नागरिक, राजनीतिक एव पत्रकारका संघ संगठनहरुले बिरोध गरिरहेका छन । 

समाचार लेखेकै र समाजिक सञ्जालमा प्रहरी बिरोधी धारणा दिएकै भरमा पक्राउ गर्नु निन्दनिय एव भत्र्सनायोग्य भएको जनाएका छन । 

प्रहरी बिरुद्धमा निरन्तर समाचार, धारणा अभिव्यक्त गरिरहेका बेला पक्राउ गरेर विद्युतीय कारोबार ऐन अन्र्तरगत मुद्दा चलाउने कार्य निन्दनिय भएको भन्दै यथाशिघ्र रिहाईको माग अघि सारिएको छ । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, सेन्टर र चौतारीले विज्ञप्ती जारी गर्दै प्रतिशोध साँध्ने तरिकाले पक्राउ कार्य निन्दनिय भएको ठहर गरेका छन । 

पत्रकार महासंघ शाखा कञ्चनपुरकी साधारण सदस्य तथा काँग्रेस निकट प्रेस यूनियन कार्य समिति सदस्य, निगरानी खबरकी सम्वाददाता ऐश्वर्या कुँवर र माउण्टेन टिभीका पत्रकार पुष्कर भट्टलाई पक्राउ गर्नु निन्दनिय भएको भन्दै रिहाईको माग अघि सारेका छन । पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थी, प्रेस यूनियन सचिव देवेन्द्र खडका, प्रेस चौतारी सचिव मदन गिरी र प्रेस सेन्टर सचिव भाष्कर केसीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा प्रहरीको कार्यशैलीलाई लिएर निरन्तर समाचार प्रकासित गरिएको विषयमा समाचार लेख्दा प्रतिशोध साध्नका लागि पक्राउ गरेर मुद्दा लगाउन खोजिएको रिहाई गर्न माग गर्दै नगरिए आन्दोलनको चेतवानी दिएका छन । महासंघ शााखा कंचनपुरले निकालेकाे बिज्ञप्तीमा अर्कै प्रयाेजनकाे लागि ल्याएकाे कानुन अर्कै प्रयाेजनमा प्रयाेग गरि पत्रकार पक्राउ गर्नु गलत रहेकाेले तुरुन्त रिहाई गर्न माग गरिएकाे छ ।

पत्रकारद्वय भट्ट कुँवर, पक्राउ प्रकरणको राजनीतिक दल, तिनका नेता कार्यकर्ताहरु एव नागरिक स्तरबाट समेत बिरोध आईरहेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिका विषयमा टिकाटिप्पणी वा समाचार लेखेकै भरमा पत्रकार पक्राउ प्रकरणले एकातिर प्रेस स्वतन्त्रता बिरोधी कार्य भएको टिप्पणी भईरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>