Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २८ गते आइतबार

कञ्चनपुरमा बन्चरो हानेर एक जना फरार भएका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बन्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ ।

शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बन्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीर बहादुर बुडाऐरले जानकारी दिए ।
 उनकाअनुसार घाइते डम्मरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बन्चरो प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुवै जना सँगै सुतेको अवस्थामा बन्चरो प्रहार गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>