Samriddhipost
२०८० फागुन १५ गते मङ्गलबार
महेन्द्रनगर
२०८० माघ २८ गते आइतबार

पत्रकार द्वय भट्ट र कुवरलाई अदालत पुर्याईयाे

कंचनपुरका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुवरलाई जिल्ला अदालत कंचनपुर पुर्याएकाे छ ।

दुसबैजना लाई बिधुतिय काराेवार ऐन अन्तर्गत अनुसन्धान गर्न भनी प्रहरिले म्याद थपका लागि प्रहरिले अदालत पुर्याएकाे हाे ।

हिजाे शनिवार दुवैजनालाई पक्राउ गरेकाे हाे । यश बिषयमा पत्रकार महासंघले बिज्ञप्ति निकाल्दै अर्कै प्रयनेजनका लागि ल्याएकाे कानुन अर्कै प्रयनेजनमा प्रयाेग गरेकाे भन्दै बिराेध जनाएको छ ।

प्रतिक्रिया