Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०१ गते मङ्गलबार

मानसिक सन्तुलन ठिक नभएकि महिला बलात्कार आराेपमा पन्त पक्राउ

कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ। जिल्लाको झलारीकी एक महिलामाथि करणी भएको हो। मानसिक सन्तुलन ठिक नभएकी झलारी क्रान्ति (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणीर गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरी थिए।

आफन्तको जाहेरीका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका–२ का ३१ वर्षीय कृष्णानन्द पन्त पक्राउ परेका छन्। उनी मङ्गलवार पक्राउ परेका हुन। उनले महिलामाथि सोमवार करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी हरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>