Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० फागुन ०१ गते मङ्गलबार

माओवादि समेत जनयुद्ध लडेकाहरुले मनाए जनयुद्ध दिवस ।

माओवादि केन्द्र र उक्त पार्टिबाट छुट्टिएर बनेका विभिन्न पार्टिले कंचनपुर समेत देशैभर जनयुद्ध दिवस मनाएका छन ।
फागुन १ गते शुक्लाफाटा नगरपालिका १० झलारि बराजर मा रहेकाे पुरानाे प्रतिक्षालयल मा नेकपा( माओवादी केन्द्र  )  शुक्लाफाटा नगर कमिटि द्वारा १० बर्षे महान जनयुद्ध का  सहिद हरु प्रति १ मिनेट मौन धारण सहित श्रद्धाञ्जली अर्पण गरि २९ औ माहान जनयुद्ध दिवसकाे  शुभकामना आदान प्रदान कार्यक्रम दिप प्रज्वलन गरि भब्य रुपमा सम्पन्न भएकाे शुक्लफाँटा नगर सचिव दिपक भट्टले बताए ।

कार्यक्रम काे अध्यक्षता पार्टी नगरकमिटि अध्यक्ष क,नरेन्द्र चौधरी जलन ,तथा पार्टी नगर इन्चार्ज क इश्वर सुनार काे आथित्यता रहेकाे थियाे। कार्यक्रम काे सन्चालन नगर कमिटि सचिव क दिपक राज भट्ट ले गर्नु भएको कार्यक्रममा शुभकामना सहित १० बर्षे जनयुद्ध र विभिन्न आन्दोलन सहिद बेपत्ता घाइतेको बारेमा सम्बाेधन सहित जनयुद्ध का बाकि कार्यभार पूरा गर्न पट्टि पार्टी केन्द्र र सरकार लागि रहेकाे र चाडैं TRC बिधेयक पनि पास हुने कुरा बक्ताहरुले राख्नु भयाे ।

बक्ताहरुले भ्रष्टाचारि छानि छानि जेल हालेकाे र कार्वाहि गरेकाे मा सरकार लाई धन्यवाद दिदै आफ्ना अध्यक्ष नेतृत्व काे सरकार का राम्रा कुरा जनतामा लैजन र सरकार लाई सहयाेग गर्न आम जनता लाई अपिल गर्नु भयाे ।
पार्टीको विभिन्न जिम्मेवारी मा रहेका कमरेड हरु सहित कार्यक्रम सम्पन्न गर्न सहयाेग गर्ने  सबैलाई नगर सचिव भट्टले धन्यवाद ब्यक्त गरेका छन ।

यसैगरि शुक्लफाँटा नगरपालिका स्थित क्रान्तिकारी कम्युनिस्ट पार्टिले शिवशंकर माध्यमिक बिद्यालयका बैद्घिक अपाङ्गता स्राेत कक्षामा नगर पार्टि ईन्चार्ज बहादुर सिह महरा सन्दर्भ सहित नेताहरुले ब्ल्याङकेट-०५,तन्ना-०६,टेबुल -०१, र कुर्सी -०४ थान सहयाेग गरेका छन ।

यसैगरि कृष्णपुर नगरपालिका वडा २ वाणी चाेकमा वडा २, वडा १, वडा ३ लगायतका नेता कार्यकर्ताकाे सहयाेगमा जनयुद्ध दिवस मनाएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>