Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० फागुन ०१ गते मङ्गलबार

जनयुद्ध दिवस तथा चाैथाे बैवाहिक वर्षगाठमा एक जाेडीले बृद्धबृद्घालाई फलफुल बितरण गरेर मनाए ।

खडक कोली-
२९ औ जनयुद्ध दिवस तथा चौथो वैवाहिक वर्षको उपलक्ष्यमा भीनपा– १८ का सुकम्वासी बस्तीमा फलफुल तथा मिठाई वितरण गरिएको छ । आज भन्दा चार वर्ष अगाडी जनवादी विवाह गरेका विरेन्द्र विसि र लक्ष्मी जोशीले आफ्नो चौथो वैवाहिक वर्षको उपलक्ष्य तथा जनयुद्ध दिवसको उपलक्ष्यमा सुकम्वासी वस्तीमा रहेका जेष्ठ नागरिक, वृद्ध, अपाङ्कता भएका व्यक्ति लगायतकालाई फलफुल तथा मिठाई वितरण गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा पुर्व अखिल क्रान्तीकारीका केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विसि र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस व्यवस्थपान विभाग प्रशासन प्रमुख लक्ष्मी जोशीले भीनपा–१८ स्थीत सुकुम्वासी बस्तीमा फलफुल तथा मिठाई वितरण गरेका हुन् । समाजिक सेवामा सधै तत्पर रहने बिसि दम्पतीले भने, फजुल खर्च गर्नु भन्दा वृद्ध, अपाङ्कता भएकालाई सेवाभावले वहाँहरु सँगै जनयुद्ध दिवस तथा आफ्नो चौथो वैवाहीक वर्ष मनाइएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>