Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० फागुन ०२ गते बुधबार

७८ यसपिकाे सरुवा सुदुरपश्चिममा प्रहरिका यसपि काे गए काे आए ।

प्रहरी उपरीक्षक यसपि हरुकाे सरुवा भएकाे छ । फागुन १ बाट लागुहुनेगरि ७८ वटा यसपिकाे सरुवा भएकाे हाे ।

कंचनपुर प्रहरी प्रमुख कमल थापा अख्तियार अनुसन्धान प्रहरी महाशाखा टंगाल काठमाडौं सुरुवा भएका छन उनकाे ठाउँमा लागुऔषध ब्युराे बाट चक्रराज जाेशी आउने भएका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख देबेन्द्र बहादुर पाल शुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढि कैलाली सुरुवा भएका छन उनकाे ठाँउमा त्रिभुवन बिमानस्थल बाट पदम बहादुर बिष्ट आउने भएका छन ।
यस्तै ट्राफिक ब्यावस्थापन कार्यालय अत्तरियामा कार्यरत नेत्रमणी अधिकारि कर्णाली प्रदेश प्रहरी गण सुर्खेत गएका छन उनका ठाउँमा अपराध अनुसन्धान शाखा बनेपा बाट राजिव बहादुर बस्नेत आउने, बिष्णुहरि काेईराला सुदुरपश्चिम प्रहरी प्रदेश कार्यालय मानवश्राेत ब्यावस्थान बाट जिल्ला प्रहरि कार्यालय डाेटि,बीरेन्द्र बहादुर शाही सुदुरपश्चिम प्रदेश प्रहरी गण बाट प्रहरी प्रधान कार्यालय, रन्जु सिग्देल काठमाडौं उपत्यका प्रहरी शिक्षालय बाट प्रदेश नेपाल प्रदेश प्रहरी अपराध अनुसन्धान शाखा महेन्द्रनगर ।

सुदसरपश्चिम प्रदेश आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखा बाट श्याम सिह चाैधरि विशेष अदालत समन्वय तथा सुरक्षा ईकाई रामशाहपथ सुरुवा भएका छन ।


#यस्पि सरुवा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>