Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० फागुन ०२ गते बुधबार

पाेखरा बाट महेन्द्रनगर आउदै गरेकाे बस दुर्घटना अपडेट नामावली सहित
फायल तस्बिर

काेहलपुरबाट महेन्द्रनगर आउदै गरेकाे ना ७ ख ५९१३ नम्बरकाे बस बर्दिया जिल्लाकाे बासगढिमा आज बिहान दुर्घटना हुदा २१ जना घाईते भएका छन।
घाईतेहरुकाे उद्धार पछि काेहलपुर मेडिकल कलेजमा उपचाररत रहेका छन । अस्पताल स्राेतका अनुसार सबै घाइतेहरुकाे अवस्था सामान्य रहेकाे छ ।
घाइतेहरुकाे नामावली

अनिल धामि
सायद मलिक
माण्डबि बुढा
टेक ब राेकाया
गिता जाेशी
अनिता जाेशी
मिना जाेशी
ज्ञानेन्द्र क्षेत्री
जगदिश सिह डडाल
गणेश थापा
करन सार्कि
कबिराम थारु
शिवराज राना
करिमा राना
चित्र ब बिश्वकर्मा
सुस्मा मैखानी भारतिय
आयुसि मैखानी भारतिय
बिमला बिष्ट
सुनिल थारु
सुरेश डगाैरा
मानदेव सार्कि




प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>