Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० फागुन ०३ गते बिहिबार

कंचनपुर प्रहरिले बिधुतिय अपराध लगाएर पक्राउ गरेका पत्रकार समेत ६ जना छुटे

कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका २ पत्रकार रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार (बुधबार) मध्यरातमा पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई मध्यरातमा थुनामुक्त गरिएको हो। यसै मुद्दा शीत जाेडिएर पक्राउ परेका ४ जना पनि बुधबार दिउसाे रिहा भएका थिए।

अनुसन्धानका बखत हिरासतमा राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा छोडिएको प्रहरिले बताएकाे छ । यस अगाडी नै पत्रकारका विभिन्न पेसागत संगठन र महासंघले कञ्चनपुर प्रहरीको उक्त कदमको विरोध गर्दै प्रतिशोध साधेको बताएका थिए।

केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सो मुद्दामा आजसम्म ६ जना पक्राउ परेकोमा सबै छुटेका छन्।

तर उनीहरूमाथि अनुसन्धान भने जारी रहने बताइएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>