Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० फागुन ०३ गते बिहिबार

कपिलबस्तु दुर्घटनामा श्रिमान श्रीमती सहित १० जना गुमे नाममावली सहित

कपिलबस्तु बस दुर्घटना मृत्यु भएकाहरुकाे सनाखत भएकाे छ । मृतककाे नाम ठेगाना निम्न रहेकाे छ ।

१- राैतहट जिल्ला पाराेहि ३ घर भएका अन्दाजि बर्ष ४६ नारायण भण्डारि बर्ष,
२- सल्यान जिल्ला सेमिखलका बर्ष ४१ अर्जुन कुमार याेगि
३- भारत मुरावादका बर्ष ५५ सकिल अहमद मुसलवान
४- भिमदत्त १का बर्ष २७ राहुल राम कामी
५- भिमदत्त ४का बर्ष२७ उमेश भण्डारि
६- भिमदत्त १६कि बर्ष २७ सन्जु थापा (महिला)
७- भिमदत्त १ बर्षकि २७ खगेश्वरि खाति
८- भिमदत्त २ बर्षका २२,सुदिप भट्ट
९- पुर्नवास बिचफाँटाका बिषन दत्त भट्ट
र १०- बिमला देबि भट्ट
बिषन दत्त भट्ट र बिमला देबि भट्ट श्रीमान श्रीमती हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>