खडक काेली -
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने भेदभाव विरुद्ध सुदूरपश्चिम समाज कैलालीको आयोजना तथा सहयात्रा नेपाल कञ्चनपुरको समन्वयमा कञ्चनपुरकाे महेन्द्रनगर बजारमा कार्यक्रम भएको छ।
आफूहरू माथि भइरहेको भेदभाव हटाउन सम्बन्धित निकायहरुलाई जागरुक गराउन कार्यक्रम गरेको सुदूरपश्चिम समाज संस्थाका संयोजक राजु लामाले बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय तथा व्यक्तिहरूमा घरपरिवार विद्यालय र समाजबाट भेदभाव गरेकाले यस्ता भेदभाव हटाउनु नेपाल सरकार तथा सम्बन्धी निकायको ध्यान आकर्षित गरेको संयोजक लामाले बताए।
उनले भने हामीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने भेदभाव हटाउन कैलालीका स्कुल चौराहा धनगढी बसपार्कमा समेत कार्यक्रम गरेको बताउँदै कञ्चनपुर बजारमा कार्यक्रम गरेका छन। कार्यक्रममा विभिन्न नृत्य नाटक जस्ता कार्यक्रम गरेको बताएका छन
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया