Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०५ गते शनिबार

यसपि थापाकाे, निर्माण  ब्यावसायी संघले गर्याे बिदाई ।

खडक ब. काेली- कञ्चनपुर  निर्माण व्यवसायी सङ्घ कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सरुवा भएका एसपी कमल थापालाई सम्मान तथा विदाई गरेको छ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले एक वर्षमा राम्रो काम गरेको भन्दै टिका माला र दोसल्ला ओडाएर सम्मान गरेको बताएका छन् राजस्व ,शान्ति सुरक्षा र विकृति विसङ्गति नियन्त्रण गरेको भन्दै सम्मान गरेकाे कार्यक्रमका सभापति अध्यक्ष  भट्टले बताए। सम्मान तथा विदाई कार्यक्रमको प्रमुख अतिथि रहेका एसपी कमल थापाले सुदूरपश्चिम प्रदेश आफ्नो देवस्थल रहेको बताए उनले काम गर्दा साना मसिना त्रुटी हुन सक्ने हुनाले कञ्चनपुर बासीलाई भुलि दिनु अनुरोध समेत गरेका छन्।

एसपी थापाले राजस्व छली अवैध औषधिको कारोबार नियन्त्रणमा एक वर्षे कार्यकालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। सम्मान कार्यक्रममा निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर चन्द्र,उपाध्यक्ष देवबहादुर चन्द,महासचिव योगेन्द्र ठकुराठी, कोषाध्यक्ष दीपक भट्ट, सहकोषाध्यक्ष यज्ञराज बैज लगायत सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उपाध्यक्ष चन्दले गरेका थिए। एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा सरुवा भएका छन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>