Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन ०७ गते सोमबार

मेरुदण्ड बिरामिका लागि सहयाेग जुटाउन पाईलटकाे साईकल यात्रा सफल ।

मेरुदण्ड बिरामिकाे सहयाेगका लागि काम गरिरहेकाे संस्था स्पाईनल रिह्यावटेसन सेन्टरकाे लागि सहयाेग जुटाउन रिटायर्ड पाईलट क्याप्टेनद्वय भरत सिह थापा र सुनिल प्रधानले मेचि महाकाली यात्रा गरेका हुन ।

माघ २८ गते मेचि बाट सुरु गरेकाे यात्रा फागुन ६ गते महाकाली नदि किनार गड्डाचाैकि पुगेर यात्रा सम्पन्न भएकाे छ । यात्रामा राेटरि क्लव लगायत संस्थाकाे सहयाेग रहेकाे थियाे भने महेन्द्रनगरमा भिमदत्त नगरपालिका प्रवक्ता पदमराज पन्त, वडा ४ अध्यक्ष सुशील भट्ट हाेटल ब्यावसायीद्वय जगदिश चन्द्र भट्ट, परमान्द  भण्डारिले लगायतले स्वागत गरेका थिए ।
भिडियाे रिपोर्ट https://youtu.be/80qMDkM2dbg?si=icRMIE36OHUegKVW

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>