Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०८ गते मङ्गलबार

सन्ताेषि थेगिमले काम नगरेपछी पुर्वाधार बिकास कार्यालय गेटमा कालाे ब्यानर

पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगिएको छ । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति कञ्चनपुरले कार्यालयको मूल गेटमा कालो ब्यानर टाँगेको हो ।

सन्तोसि थेगिम जेभि धनगढीद्वारा निर्माणधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>