Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १० गते बिहिबार

कंचनपुर प्रहरी प्रमुखका तीन वचन

कंचनपुर प्रहरी प्रमुखका रुपमा आएका प्रहरी उपरिक्षकले कार्यालयकाे जिम्मेवारि सम्हाले पछि बुधबार जिल्लाका पत्रकारहरु संग परिचयात्मक कार्यक्रम राखेका छन ।

उक्त कार्यक्रममा बाेल्दै उपरिक्षक जाेशीले प्रमुख रुपमा तीन बिषयकाे उलेलेख गरेका छन ।  कानुन कार्यान्वयन शान्ति सुरक्षा अमन चयनका लागि प्रतिबद्ध भई काम गर्ने कसैकाे दवाव,प्रभाव, लाेभ लालचमा नपरि काम गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै लागुऔषध प्रयाेग बिगत भन्दा बढ्दै गएकाे भन्दै यस्काे न्युनिकरणका लागि राष्ट्र, समाज, ब्याक्ति र मिडियाकाे प्रतिबद्धता भए न्युनिकरणका लागि सहज हुने उल्लेख गरेका छन ।

यस्तै सामाजिक संजालकाे अवस्थाका बारे बाेल्दै सभ्य, शिष्ट र ब्यावसायीक हिसावले सामाजिक संजालकाे प्रयाेग गर्न सकिने कहि कसैकाे मान मर्दन हुन नहुने र सहि तरिकाले सामाजिक संजालकाे प्रयाेग गर्न अनुराेध गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>