Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १० गते बिहिबार

बेदकाेट नगरमा सडक, कृर्षि र पर्यटन बिकासमा के के हुँदै छ

बेदकाेट नगरपालिकामा सडक, कृर्षि र पर्यटनकाे बिकास अगाडि बढिरहेकाे छ । मेयरले चुनावी ऐजेण्डा कहाँ पुर्याएका छन भन्ने बिषयमा गरिएकाे कुराकानीमा आधारित सम्वाद अनुसार गाउजि देेखि मुसेपानी सडक, हात्तिथला देखि पिपलथला सडक, तल्लाे धरमपुर देखि माथिल्लाे धरमपुर सडक, पहुचमार्ग बसन्तथला देखि जडेपानी सडक समेत गरि १० किलाेमिटर सडक कालाेपत्रे यश पट्क हुँदै गरेकाे गत बर्ष करिव ५ कलाेमिटर सडक बनाएकाे मेयर भाेजराज बाेहराले बताएका छन ।

यसैगरि कृर्षिमा आलसकाे बीउ बितरण गरेर किसानहरुले आलस उत्पादन गरेकाे याे किन्न पाईने गरेकाे, नगदे बालीका रुपमा उखु उत्पादन का लागि किसानहरुलाई प्राेत्साहित गरिरहेकाे उखु मिलसंग बीउ, प्राबिधिक लगायतकाे सहयाेगकाे लागि कुरा चलिरहेकाे । नगरकाे आफ्नै काेल्डस्टाेरका लागि ठेक्का दिई काम सुरु गरेकाे बताएका छन । याे बाहेक नियमित कृर्षिका कामहरु चलिरेका छन ।

यस्तै पर्यटन बिकास र पुर्वाधार निर्माणका लागि वेदकाेट ताल मुख्य पर्यटकिय र धार्मिक स्थल रहेकाे उक्त ठाउँमा सुरक्षा चाैकि स्थापना गरेकाे, बिधुत जडानकाे पहल थालिएकाे, तालकाे परिक्रमा पथ पहाडी स्लेट प्रयाेग गरेर बनाउने तयारि गरेकाे, यात्रुका लागि सानाे आवास, विश्राम घर निर्माण गर्ने तयारि गरिरहेकाे मेयरले बताएका छन 


#बेदकाेटमा के के बिकास हुँदै छ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>