Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ११ गते शुक्रबार

बैध माओवादिले भन्यो नगर विकास समिति को अबैध निर्णय तत्काल खारेज गर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ले शुक्रवार प्रेस वक्तब्य जारि गर्दै नगर विकास समितिले गरेको निर्णय तत्काल खारेज गर्न माग  राखेकाे  छ।

तत्कालिन महेन्द्रनगर नगर विकास समिति को जमिन घोटला तथा अबैध लिज प्रकरणका विरुद हाम्रो पार्टी आमरण अनसन गरेको कुरा आम कञ्चनपुर वासि जनसमुदायमा अवगत नै छ ।
मुद्वाहरु बिषेश अदालतमा विचाराधीन अवस्थामा छ। मुद्वा को छिनोफानो नहुदै हालको भीमदत्त नगर विकास समितिको गत माघ २८ गते बसेको बैठकले जिल्ला निर्वाचन कार्यालय र सेफ हाउसलाई जग्गा उपलब्ध गराउने र जिल्ला समन्वय समितिलाई जग्गाधनी पूर्जा दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको समाचार विभिन्न अनलाईन मिडाया पत्र पत्रिकामा आएको खवर प्रति हाम्रो पार्टी को गम्भिर ध्यानाकर्षण भएको छ ।यस्ता अबैध कार्य नगर्न सम्बन्धीत निकाय लाई सचेत गराउन चाहन्छाै  उक्त गरिएको निर्णय तत्काल खारेज गर्न हाम्रो पार्टी सम्बन्धीत निकाय संग जोडदार माग गर्दछ ,
अन्यथा हाम्रो पार्टीले अघि सारेको माग प्रति सम्बन्धीत निकायले बेवास्ता गरेको पाईएमा हामी जस्तोसुकै निर्मम संघर्षमा उत्रिने कुरा यसै वक्तव्य मार्फत जानकारी गराउदै ,सरकारी सम्पति को रक्षाका लागि सम्पुर्ण न्यायप्रेमि तथा देशभक्त कञ्चनपुर बासी जनसमुदाय लाई हार्दिक अपिल गर्ददछाै जारि वक्तव्यमा  उल्लेख गरेकाे छ ।

वक्तब्य जिल्ला समन्वय समिति संयाेजक कामरेड शितल द्वारा हस्ताक्षरित छ ।


#नगर बिकास प्रकरण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>