Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १२ गते शनिबार

भिमदत्त नगरपालीका एक कावा वडा अध्यक्षले पक्की घर र सडक नदेखेपछी

 भिमदत्त नगरपालीकाका एक कार्यवाहक वडा अध्यक्षले पक्की घर र सडक लाई घर नभएको र पिच सडकलाई ग्राभेल सडक भएको सिफारिस गरेका छन । नगरपालिका वडा १० का कार्यबहाक वडा अध्यक्ष प्रताप सिह सावद र वडा सचिव गगन नाथले यस्तो सिफरिस गरेका हुन ।
वडा स्थीत सिट नम्बर ०२० १३३४ ३ ४ को कित्ता नम्बर ४०९५ मा २०७० जेठ २ गते निर्माण भइ सकेको घरलाई अहिले घर नभएको प्रमाणित गरेका हुन भने पक्की सडकलाई ग्राभेल सडक सिफारिश गरेका हुन ।
घर निर्माण गर्ने उत्तम सिह बिष्टले घर र बाटो अनुसार कर आदि तिरेको रसिद हुदाहुदै राज्यलाई ठग्न त्यत्रो घर बाटो नदेको बताए ।
यस सम्बन्धमा कार्यबाहक अध्यक्ष सावद संग कुरा गर्दा कार्यालयमा आए यसबारे बोल्ने बताएका छन भने, वडा सचिव नाथको ९८४८८१२३४५ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>