Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १२ गते शनिबार

कसरी मर्दैछन मणिद्विप धामका माछा

मणिद्विप धाममा केहिदिन यता माछा मरिरहेका छन । भिमदत्त नगरपालीका वडा १ बार्हकुण्डा स्थीत बैजनाथ सामुदायीक वन भित्र रहेकाे धाम भित्रका माछा मरिरहेका हुन ।

याे तालमा कछुवा र माछाहरु रहेकाे बताईन्छ । शिक्षक घनश्याम लेखकका अनुसार याे तालका माछा धार्मिक कारणले संरक्षण गरिएकाे । ब्यावसायीक तथा अन्य प्रयाेजका लागि नमारि संरक्षण  गरि राखेकाे बताएका छन । तर दैनिक तलावमा माछा कसरी मरेका छन, कसैले मारि दियाेकि के भयाे कसैले चासाे लिएन भनेर जिज्ञासा राखेका छन ।

यसै सन्दर्भमा उक्त वनका अध्यक्ष हिक्मत बिष्ट संग यश बिषयमा बुझ्दा वहाले भन्नुभयाे कसैले बिषादि प्रयाेग गरेकाे भए सबै मर्नु पर्ने थियाे तर दैनिक रुपमा मरेकाे देखिन्छ याे समस्या पहिला पनि आएकाे हाे । मत्स्य पालन केन्द्र गेटा लगायतका ठाउँमा सम्पर्क राख्दा जंगलकाे पतझडकाे समयमा पातहरु तालमा परेर अक्सिजन कम भई यस्ताे भएकाे र चुना लगायत औषधि प्रयाेग गर्न सल्लाह दिएकाे हाे । मेराे पनि समय हुन पाएकाे छैन । धाममा पनि समिति छ वहाहरुले पनि हेरिदिनु भएन, स्थानिय सरकार वा बिज्ञहरुले पनि हेरिदिएर के गर्नु पर्दछ सहयाेग गरिदिए हुनेथियाे बिष्टले भने ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>