Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १३ गते आइतबार

युवाकाे भावनामाथी खेलवाड गर्न मिल्दैन, डाउना हाेटल दुवई पठाउने अन्तरवार्तामा युवाकाे प्रश्न, प्रहरिलाई छैन जानकारी ।

कंचनपुरकाे एक हाेटलमा
फ्री भिषा फ्री टिकेट मा दुबइ पठौछौ भनेर अन्तरवार्ता भईरहेकाे खुलेकाे छ । यश बिषयमा सामाजिक संजालमा युवाहरुले प्रश्न उठाएका छन ।

कंचनपुरकाे डाउना हाेटल भइरहेकाे जात्रा के हाे? कंचनपुर मा A B C सोधेर पास भनेर हजारौ खर्च गरेर काठमाडौं लिएर fail भने पछि त्यसको जिम्म कस्ले   लिने ? यो भन्दा पहिलाका साथिहरु को बिजोक नदेखेको होर ? पहिला नै inteview , medical pass भएका साथि हरु दिक्काएर लाखौ पैसा तिरि अर्को मेनपावर बाट बिदेश उडेका होइन्न र ? 
खबरदार बेरोजगार युवा हरु काे भावना माथि खेलवाड गर्न मिल्दैन !
जिल्ला प्रसासन कार्यालय कञ्चनपुर !
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर !
अक्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुर !
गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।
स्थानीय सरकार
प्रदेश सरकार
नेपाल सरकार
श्रम तथा राेजगार मन्त्रालय
परराष्ट्र मन्त्रालय,मिडिया
राजनितिक दल, सबैको ध्यानाकर्षण हाेस अभिवादन !भन्दै सामाजिक संजाल फेसबुकमा प्रदेश माननीय ओम बिक्रम भाट सरल समेतलाई ट्याग गरि दिपक राज भट्टले लेखेका छन ।

यश बिषयमा अन्तबाट समेत कुराहरु उठिरहेका समयमा याे अन्तरवार्ता कस्ताे हाे भनेर प्रहरि प्रशासनकहाँ सुचना जानकारी  पुग्याे कि भनेर प्रहरी जिल्ला प्रवक्तालाइ साेध्दा वहाले यश बारे बुझ्ने बताउनु भएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>