Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १३ गते आइतबार

भिमदत्तका नगरप्रहरिकि श्रीमती वडा कार्यालय हलमा मृत फेला

कञ्चनपुरकाे भिमदत्तकाे १८ नम्बर वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन्। आइतबार  जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता  प्रकाश डाँगीका अनुसार “भिमदत्त-१८ वडा कार्यालय भित्र झुण्डिएकाे अवस्थामा भिमदत्त नगरपालिकाका नगर प्रहरीकि श्रीमती रहेकाे खुल्न आएकाे बताए ।”  उनले भने `अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएकाे छ, घटनाबारे अनसन्धान भईरहेकाे बताउनु भयाे ।´

मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका नगर प्रहरी दार्चुला घर भएका हरिस महराकी श्रीमती बर्ष २० कि पर्मीला धामि रहेको खुलेको प्रहरी उपरिक्षक डाँगीले बताउनु भयाे ।

प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ भईरहेकाे उनले बताए । माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने  प्रहरी नायव उपरिक्षक डागीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>