Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १३ गते आइतबार

भिमदत्तका प्रमुख उप प्रमुखकाे यातायात खर्चकाे बिवरण माग

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख र उप प्रमुखले निर्वाचित भएयताको यातायात खर्चको बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले विवरण मागेका छन् ।

पालिकालाई सूचनाको हक अन्र्तगत रहेर सूचना माग गरेको क्रान्तिकारी युवा संगठन कञ्चनपुरका संयोजक भुवन भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार पछिल्लो समयमा पालिकाहरुमा भइरहेको भ्रष्टाचार अन्त्यका लागि विभिन्न जनमुखी कार्यक्रम गर्दै आएको बताए ।

यस्तै केहि दिन पहिला बेलडाँडी गाउँपालिका उप प्रमुख शान्ति नाथले गरेको फर्जी कागजात प्रकरणमा समेत युवाहरुले चासो दिदै छानविन र दोषीलाई कार्वाहीको माग गर्दै अख्तियारमा उजुरी दिएका छन् ।


प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>