Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ कार्तिक ३० गते मङ्गलबार

बिबेकशील पार्टिका तीन जना केन्द्रीय सदस्यले पार्टि छाेडे

 

काठमाडौं -मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन केन्द्रीय सदस्यले पार्टीको साधारण सदस्य समेत नरहने गरी छाडेको जानकारी दिएका हुन्। 

पार्टी छाड्नेमा सरला लामिछाने, प्रतिभा डंगोल र दीपा अर्याल छन्। पार्टीको सिद्धान्त, विचार र बाटो नै फरक परिसकेको हुँदा पार्टी त्याग गरेको उनीहरूको भनाइ छ। 

                                                                    हामीले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि हामी यो दलमा रहनुको कुनै औचित्य छैन। त्यसैले आजको मितिदेखि यो दलमा साधारण सदस्य पनि नरहने गरी सदस्यता त्याग गरेको घोषणा गर्दछौं,' जारी विज्ञप्तिमा भनिएको छ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच भएको एकीकरण नै यस क्षतिको मूल कारक भएको उनीहरूले बताएका छन्। यसले दल र सिंगो वैकल्पिक राजनीतिलाई पुर्‍याएको क्षति आकलन गर्न केही समय लाग्ने पनि उनीहरूले बताए। 

कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले आफूहरूमाथि शासन गर्न पाउने व्यवस्था कल्पना पनि गर्न नसकिने उनीहरूको बुझाइ छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>