Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १५ गते मङ्गलबार

महाकाली सिँचाइको मूलनहरमा एक व्यक्तिको सब भेटियो।

महाकाली सिँचाइको नहरमा एक व्यक्तिको सब भेटिएको छ।कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ भएर बग्ने महाकाली सिचाईको नहरमा एकजनाको सब भेटिएको हो। नहरको गोबरिया कालीपुल स्थित मूल नहरमा नगरपालिकाकै वडा ४ का बासिन्दा चन्द्रबहादुर बिष्टको सब भेटिएको हो। 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार बिष्ट यही महिनाको १३ गतेबाट हराइरहेको र आज बिहान नहरमा सब फेला परेको बताइएको छ नहरको पानीमा सब कुनै वस्तुमाथि अड्किएर रहेको  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>