Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १५ गते मङ्गलबार

बिष्ट मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान दुईजना समातिए।
तस्बिर-नहरबाट सब निकालिँदै

भीमदत्त नगरपालिका ४ स्थित महाकाली सिँचाइ नहरमा मृतफेला परेका चन्द्रबहादुर बिष्टको हत्या भएको आशंकामा प्रहरीले दुई जना पक्राउ गरेको छ। 
पक्राउ परेका मानिसले निजसँग मदिरा सेवन गरेको विषय जोडेर पक्राउ गरेको हत्यामा उहाँहरूको संलग्नता बारे अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रमुखले बताएक छन ।
मृतक बिष्ट यही १३ गतेबाट हराइरहेका थिए आज बिहान नहरको गोबरिया कालीपुल स्थित मूल नहरमा पानीभित्र मृतक फेला परेका हुन ।

परिवारका मानिसहरूले हत्या भएको आशंका गर्दै आइरहेका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>