Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १५ गते मङ्गलबार

अंशियार समेत लाई जानकारी नभइ लिलाम गरेको जग्गामा क्रान्तिकारीकाे कब्जा।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले वडा नम्बर १८ गोबरयास्थित को एक जग्गामा झण्डा गाडेर जग्गा कब्जा गरेको बताएका छन्।
उक्त जग्गा थमबहादुर कामीको नाममा रहेका बखत उनका आफन्तले कसैकहाँ जग्गा दृष्टिबन्धक राखेको र उक्त ठाउँबाट पनि निजले दोस्रो पक्षलाई बिक्री गरेको त्यो जग्गा बैंकमा रही बैंकले लिलाम गरी अर्को पक्षले सरकारी सकेको अवस्था छ। 
यो प्रकरणमा वास्तविक जग्गा धनीले आफूले जग्गा पाउनुपर्ने आफ्नो अंश लाग्ने र यो बराबरको रकम बैंकमा जम्मा गर्न खोज्दा समेत बैंकले जालसाजी गरेको आफूलाई जग्गाको मूल्य बैंकमा राख्न दिएको लगायतका विषय अगाडि सारेका छन्।
यसै विषयमा भीमदत्त नगरपालिका वडा १८ का वडा अध्यक्षले बैंक हाल जग्गा लिएका व्यक्ति र वास्तविक जग्गा धनी समेतको सहभागितामा भोलि १६ गते छलफल गर्ने प्रक्रिया सुरु गरेका छन्। यो प्रक्रिया हुँदै गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट रहेका युवाहरुले आज जग्गामा झण्डा गाडेका हुन् 

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>