Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १६ गते बुधबार

भीमदत्त नगरका एक वडा सचिवले अख्तियारको दुरुपयोग गर्दै गरे घर नै गायब

भीमदत्तनगरका एक कर्मचारीले अख्तियारको दुरूपयोग गर्दै सिफारिस गरेका छन्।

भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा सचिव गगन नाथले यस्तो सिफारिस गरेका हुन्। वडा सचिव नाथले वडाकाे शुकासाल नजिक पर्ने उत्तम बिष्टकाे जग्गामा रहेकाे घर लाई घर नभएकाे र कालाे पत्रे सडक लाई ग्राभेल सडक देखाएका हुन । 
सिट नम्वर ०२०-१३३४-३ काे कित्ता नम्बर ४०९५ मा बनेकाे घर र उक्त घरलाई जाेड्ने सडक ग्राभेल देखाएका हुन । यसरी सिफारिस तयार पार्ने कामकाे दुरुपयाेग गर्दै सिफारिस तयार पारि काउन्टर हस्ताक्षर गरि काम गरेका छन । 
यश सम्बन्धमा नाथ संग फाेन सम्पर्क गर्दा नाथले साे हस्ताक्षर आफुले गरेकाे स्विकार गरेका छन । किन यसरी सिफारिस गर्नुभयाे भन्दा देखाउने मान्छेले अन्तै ठाउँमा देखाए त्यहि अनुसार सिफारिस गरेकाे बताएका छन । 
यसरी अख्तियारिकाे दुरुपयाेग हाेईन भनेर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बमलाई साेध्दा वहाले याे काम गर्न नहुने हाे। यस्ताे काम गरेकाे भए प्रमाण कागजात सहित आए कार्वाहि हुने बताएका छन । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>