सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
माघ अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिवको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
सरुवामा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा गोपाल कोइरला, आर्थिक मामिला मन्त्रालयमा कमान सिहं खत्री, प्रदेश लोक सेवा आयोगमा पुष्कर न्यौपाने र सामाजिक विकास मन्त्रालयमा चक्रपाणी पाण्डे सहसचिव आएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया