Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १८ गते शुक्रबार

अपिहिमाल क्षेत्रमा लायन हिमाल चढ्न आए अमेरिकन नागरिक क्यारि

सुदूरपश्चिम प्रदेशको अग्लो चुचुरो अपी हिमाल नजिकैको लायन हिमाल चढ्न एक अमेरिकि नागरिक आईपुगेका छन ।


अमेरिकी नागरिक जाेन क्यारि दार्चुला जिल्लाकाे अपिहिमाल गाउपालीमा रहेकाे सुदुरपश्चिमकै अग्लाे हिमाल अपिहिमाल नजिक रहेकाे लायन हिमाल चढ्न आएकाे टुर गाइड सुन्दर क्षेत्रीले बताएका छन । 
हिमालकाे चुचुराे नजिक सम्म चढ्न सफल भएकाे तर नया हिउँ परेर हिउ पहिराे जान  सक्ने अवस्था देखिए पछि फर्किएकाे अर्काे साल पुनः आउने बताएकाे गाईड क्षेत्रीले बताए ।


अपिहिमाल क्षेत्रमा रहेका हिमालहरु पर्यटन प्रवर्द्धनका लागि गाउँपालीकाले विशेष प्राथमिकतामा राख्दै बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेकाे छ । हिमालहरु सम्म जाने बाटाे, विभिन्न हाेमस्टे, बेस क्याम्प क्षेत्रमा बस्नका लागि आवास गृह लगायतकाे ब्यावस्था भैसकेकाे छ ।

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>