Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन १९ गते शनिबार

कंचनपुर एमाले अधिवेशनका लागि आव प्रतिनिधि छनाैट हुँदै ।

नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनका लागि आज शनिबार सबै वडामा प्रतिनिधि छनोट हुँदैछन् ।

जिल्ला कमिटी बैठकले तय गरेको मापदण्डअनुसार ९२ वटै वडाबाट खुला, महिला, युवा र आदिवासी जनजाति तथा पालिकास्तरबाट दलित प्रतिनिधि छनोट गरिने जिल्ला सचिव तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक पल्लबराज भट्टले जानकारी दिए । शनिबार भूगोलबाट प्रतिनिधि छनोट भएपछि जनसंगठनबाट प्रतिनिधि छनोट गरिने छन् ।

जिल्ला अधिवेशनमा झण्डै ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । अधिवेशनबाट जिल्ला पार्टीको नयाँ नेतृत्व चयन हुनेछ ।

नेकपा एमाले कञ्चनपुरले चैत १ र २ गते महेन्द्रनगरमा जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनको उद्घाटनका लागि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउने कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले जानकारी दिइन् । उनका अनुसार अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमितिले काम गरिरहेका छन् ।


#एमाले जिल्ला अधिवेशन प्रतिनिधि छनाैट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>