Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १९ गते शनिबार

बैद्यनाथ धामकाे काेटिहाेम कुण्डमा आगलागी

अछामको कोटिहोम कुण्डमा आगलागी भएको छ । बैद्यनाथ धाममा १४४ वर्षपछि आयोजना गरिएको कोटीहोम महायज्ञमा आगलागि भएको हो । होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।

साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन २५ गते शिवरात्रीसम्म सञ्चालन हुने गरी कोटीहोम महायज्ञ आयोजना गरिएको थियो । आगलागीको क्षतीको विवरण भने आईसकेको छैन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>