Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २० गते आइतबार

महेन्द्रनगरमा प्राध्यानाध्याक सहितका ९ जुवाडे पक्राउ

महेन्द्रनगरमा ९ जुवाडे पक्राउ परेका छन, शनिवार जिल्ला प्रहरी कार्यालय कंचनपुरले ९ जना जुवाडेलाई भिमदत्त नगरपालीका ४ स्थीत ग्रिन भाेजनालय बाट पक्राउ गरेकाे हाे ।


पक्राउ परेका ९ जनासंगै तीन गड्डि तास र तेत्तीस हजार आठ सय अठासि रुपैया समेत बरामद गरेकाे कंचनपुर प्रहरी प्रवक्ता ले बताएका छन । पक्राउ पर्नेमा दिपक कुमार खडका भिनपा ४,रन ब दैल्याल भिनपा २, पुष्कर कुवर भिनपा २, पदम महरा भिनपा १८, खडक रावल १८, डम्मर कुवर बेदकाेट नपा ९,पदम बाेहरा बेटकाेट ८,शंकर दाैल्याल बेदकाेट ५,डबल राज जाेशी पसल साहु ग्रिन भाेजनाय रहेका छन । 
यी जुवारि मध्ये केही प्राध्यापक र शिक्षक रहेकाे स्राेत बताउछ । यसरी विद्यालयमा शिक्षा दिने शिक्षकनै जुवातासमा पक्रिन थालेपछि समाज कता जाँदै छ भन्ने चर्चा चल्न थालेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>