Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २० गते आइतबार

नक्कली पेस्ताेल सहित विवाहमा पुगेका ३ नावालक सहित चार जना पक्राउ
साङ्केतिक तस्बिर

शुक्लाफाँटा नगरपालिकामा नक्कली (खेलाैना) पेस्तोल देखाएर धम्क्याएकाे आराेपमा चार जना किशाेरलाई प्रहरीले पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुवाहामा नक्कली पेस्तोल देखाएर धम्क्याएकाे आराेपमा चार जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।
दुबाहामा गत बुधवार भएको एक बिबाह घरमा नक्कली पेस्तोल देखाउँदै गएका १६ वर्षिय शिव राना,२१ वर्षिय लक्ष्मण राना,१७ वर्षिय अशोक राना र १६ वर्षिय राम विलाश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए ।
डिएसपी डाँगीका अनुसार पक्राउ परेका सबै लालझाडी गाउँपालिका –४ का हुन् । उनीहरुलाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरी अदालत बाट म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>