Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २५ गते शुक्रबार

दार्चुलाका एक हाकिम सुतेका बेला आक्रमण भागेर जाेगाए ज्यान

दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको छ। बिहीबारबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुङ्गामुढा र निवासमा आगजनी गरेको हो।
आक्रमणपछि प्रमुख प्रशासकिय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको बताएका छन्। उनले आफूमाथि आक्रमण र निवासमा अगाजनी भएपछि झ्यालबाट भागेर प्रहरीलाई खबर गरेको बताए।
यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोबिन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भईरहेको बताए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>