Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २५ गते शुक्रबार

मार्मा गाउँपालीकामा प्रशासकिय प्रमुख माथी भएकाे आक्रमणकाे नेपाल निजामती कर्मचारी संगठन, सुदुरपश्चिम प्रदेश कमिटीले खेद प्रकट गरेकाे छ ।
कमिटीले आज एक बिज्ञप्ती जारि गर्दै दार्चुला जिल्ला मार्मा गा.पा.का प्रमुख प्रशासकीय अधिकृत राेषन अधिकारी माथी प्रशाकीय भवन भित्रको निवासमा सुतिराखेको अवस्थामा केही अपराधिक मानसिकता भएका तत्वहरुले गरेको अकल्पनिय आगजनी सहित ज्यान मार्ने उदेश्यले भएको आक्रमणको दुखद घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन, सुदुरपश्चिम प्रदेश कमिटी खेद प्रकट गर्दछ उल्लेख गरेकाे छ ।

 ईलाका प्रहरी कार्यालय नजिकै रहेको मार्मा गाउपालिकाको कार्यालयको निवासमा ज्यान मार्ने उद्देश्यले भएको यस्ता अमानवीय घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कानूनी दायरामा ल्याई राष्ट्रसेवक कर्मचारीलाई काम गर्ने वातावरण सृजना गर्न र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको कार्यस्थलको सुरक्षा प्रबन्ध गर्न सम्बद्ध सम्पूर्ण निकाय संग नेपाल निजामती कर्मचारी संगठन, सुदुरपश्चिम प्रदेश कमिटी जोडदार माग गर्दछ बिज्ञप्तीमा उल्लेख छ  ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>