Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २५ गते शुक्रबार

सुदुरपश्चिम सरकार अल्पमतमा परेपछि गरे सरकार बिस्तार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन्। शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चाैधरी आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसिराम चाैधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री हरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताकाे सपथ ग्रहण गराएका छन्, भने मुख्यमन्त्री शाहले राज्यमन्त्री गिरि लाई पद तथा गोपनियताको सपथ गराएका हुन । मुख्यमन्त्री शाहले राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जाेशीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । तर राप्रपाकी विष्टले अस्वीकार गरेपछि 

५३ सदस्यीय संसदमा ५२ जना बहाल रहेकामा माओवादि केन्द्र र एकीकत समाजवादिले सरकारलाई दिएकाे समर्थन फिर्ता गरेकाे छ । माओवादि केन्द्रकाे ११, एमाले १०र एकीकत समाजवादिकाे ४ जना रहेका छन । यस्तै काग्रेसकाे १८ , उन्मुक्तिका ७, स्वतन्त्र १ र राप्रपा १ जना रहेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>