Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २६ गते शनिबार

क्रान्तिकारि युवाले बेलडाँडी उपाध्यक्ष नाथ बहिस्कार गर्न टासे पर्चा

क्रान्तिकारि युवाले बेलडाँडी उपाध्यक्ष नाथ बहिस्कार गर्न टासे पर्चा
क्रान्तिकारी कम्युनिष्ट पार्टि निकट युवाँ संगठन कंचनपुरले बेलडाँडी गाउँपालीका गेटमा पर्चा टास गरेका छन । पालीका उपाध्यक्ष नाथले फर्जि कागजात तयार गरेकाे भन्दै संगठनले शनिवार पर्चा टाँस गरेकाे हाे ।
संगठनका प्रदेश संयाेजक दिपेन्द्र ऐरिले समृद्धि पाेष्टलाई भने पालिका उपाध्यक्ष नाथले पालीका तहमा न्यायनिरुपण समेत गर्ने जिम्मेवारी रहन्छ तर उपाध्यक्ष शान्ति नाथले आफैले एका ठाउँमा घर नक्सा पास गरेकाे नक्कली कागजात बनाई बैंक राख्ने काम गरिन यसाे गर्दा गाउँपालिका त ठगिन नै भनेकाे ठाउँमा आज सम्म घर छैन । जहाँ घर छ त्यहाँ सार्वजनिक जग्गा छ त्यहाँ घर बनाउन नमिल्ने हाे यसरि कानुन हातमा लिने काम गरेेकि छन ।
यस्तैगरि उपाध्यक्ष नाथले बैङ्किग गरेकाे र साे रकम एकै पट्क तिर्न कहाँबाट स्राेत आयाे यस्मा समेत केही घाेटाला रहेकाे भन्दै संयाेजक ऐरिले बहिस्कार गर्न पर्चा टास गरेकाे बताए  ।
उपाध्यक्ष नाथले घर नक्सा पास लगायत गरेकाे कागजात फर्जि तयार गरेकाे बिषय यसपुर्व सार्वजनिक भईसकेका छन ।


#शान्ति नाथ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>