Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २७ गते आइतबार

ओपेरामा कालाे ब्यानर हटाएपछि क्रान्तिकारी युवाले गर्यो रेड मार्किङ

हाेटल ओपेरा महेन्द्रनगरमा रेड मार्किङ्ग गरिएकाे छ । नगरबिकासकाे जग्गामा संरचना बनाएकाे भन्दै मोहन बैध किरण नेतृत्व को क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल को साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपाल ले मार्किङ्ग गरेकाे हाे ।
 भीमदत्त नगर विकास विकास समितिको जमिनमा बनेको होटेल ओपेरा को पार्किङ र स्विमिङपुल मा केहि दिन पहिला यो संरचना खालि गरि नगर विकास समितिलाई हस्तान्तरण गर्न अनुरोध गर्दै १५ दिने अल्टिमेटम सहित को कालो व्यानर टासेको थियो र आज आएर संगठनले अबैध संरचनामा बनेकाे तत्काल खालि गर भनि रेड मार्किङ गरेको युवा संगठन का जिल्ला कार्यालय सदस्य दिपकले बताएका छन ।


#नगर बिकास

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>