Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन २९ गते मङ्गलबार

भीमदत्तका सडक किनाराका भित्ताहरु कलात्मक सास्कृतिक रुपमा रंगिदै

भीमदत्त नगरपालीका क्षेत्रमा सास्कृतिक कलात्मक चित्रहरु काेरिन थालेका छन । नगरपालिका वडा ४ स्थित मदन चाेक बाट ट्राफिक चाेक तर्फ नया बनेका सडक किनाराका भित्ताहरुमा चित्रहरु काेरिन थालेका छन ।
कर्मर्शियल आर्टिष्ट संघ का कालाकर्मि र नगरपालिका काे सहकार्यमा याे चित्रहरुकाे काेरिन थालेकाे वडा ४ का अध्यक्ष सुशील भट्टले बताउनु भएकाे छ । 
नगर प्रवक्ता पदमराज अवस्थीले पहिलाे चरणमा मदन चाेक बाट ट्राफिक चाेक सम्म काे भित्ताहरुमा सस्कृति झल्किने तस्बिर बनाइने र बिस्तारै नगरका अरु ठाउँमा समेत बनाउने बताउनु भएकाे छ ।
थप सामाग्रि भिडियाेमा https://youtu.be/UtdVttE3LvU?si=AE5ETg2_RSv8Z8JO


#भीमदत्तका सडक किनाराका भित्ताहरु रंगिदै

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>