Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ३० गते बुधबार

भुमि आयाेग कंचनपुरले शुक्लफाटामा बाड्याे लालपुर्जा

राष्ट्रिय भुमी आयोगले लालपुर्जा बितरण गरेकाे छ । आयाेग  जिल्ला समिति कंचनपुर बाट तयार गरियका जग्गा धनी प्रमाण पुर्जा (लाल पुर्जा)शुक्लाफाँटा नगरपालिका वार्ड न ५ का ८७ परिवारहरु लाई  हस्तान्तरण गरेकाे हाे ।
आज आयाेग कंचनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गाना काे प्रमुख आथित्यमा शुक्लफाँटामा एक कार्यक्रम आयाेजना गरि नगर प्रमुख रण बहादुर महराकाे अध्यक्षतामा  राष्ट्रिय भुमी आयोग जिल्ला समिती  सदस्य पार्वती नेगी कार्की तथा दिल बहादुर देउबा, सर्बेक्षक नयन सिङ धामी, वार्ड न ५ का अध्यक्षको विशेष उपस्तिथिमा पुर्जाहरु बितरढ गरिएकाे आयाेगका अध्यक्ष ढुङ्गानाले बताए ।
आयाेगले हाल सम्म बेदकाेट वडा८, दाेधारा चाँदनी लगायतका ठाउँमा पुर्जा बितरण गरिसकेकाे र धेरै जसाे पुर्जाहरु लगभग तयारि अवस्थामा रहेकाे अध्यक्ष ढुङ्गानाले बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>