Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०२ गते शुक्रबार

कंचनपुरमा अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ

कंचनपुरमा अबैध हतियार सहित एक जना पक्राउ परेका छन ।
 बिहिवार प्रहरिले कृष्णपुर नगरपालीका वडा नं.४ वेलकुण्डी वस्ने मोहन रानाको घर खानतलासी गर्दा घर भित्र डस्ना मुनि लुकाई छिपाई राखिएको अबैध एकनाले भरुवा वन्दुक फेला बताएको छ ।
प्रहरिले हतियार र राना लाई नियन्त्रणमा लिई म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भई रहेको  बताएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>