Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०३ गते शनिबार

चक्किफाँटा खानेपानीका जग्गादाता भट्ट सम्मानित

चक्किफाँटा खानेपानीका जग्गादाता सम्मानित भएका छन । भीमदत्त नगरपालिका ९ र १० वडामा बितरण क्षेत्र रहेकाे चक्किफाटा खानेपानी  उपभोक्ता तथा सरसफाइ समिती तुमडानी को बार्षिक साधारण सभाको अवसरमा खानेपानी स्थापनार्थ जग्गा दाता भट्ट परिवार सम्मानित भएका हुन । 
 शनिवार भएकाे साधारण सभामा बिद्याघरी बाराकोटि भट्ट परिवारका बुवा पन्डित स्व. भान देब भट्ट तथा आमा स्व. तारा देबि भट्ट को स्मृतिमा छाेराहरु टिकेन्द्र राज भट्ट, प्रेम राज भट्ट, कृष्ण राज भट्ट ले जग्गा दान गरेर पानिजस्ताे अमुल्य बस्तु स्थापनार्थ जग्गा दान गरेकाे भन्दै खानेपानी समितिले कृष्णराज भट्टलाई प्रमाण पत्र दिदै सम्मानित गरेकाे हाे ।
कार्यक्रममा खानेपानीका अध्यक्ष दिवाकर पाण्डेय, प्राध्यापक प्रकाश जाेशी, भीमदत्त नगर उप प्रमुख निलम लेखक जाेशी लगायतकाे उपस्थिति रहेकाे थियाे ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>