सेवा निबृत राष्ट्र सेवक संघ कंचनपुरकाे नया कार्यसमिति चयन भएकाे छ । पेशागत महासंघ नेपालको घटक संगठन, सेवा निबृत राष्ट्र सेवक संघ नेपाल जिल्ला कञ्चनपुरको शनिवार महेन्द्रनगरमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।
पेशागत महासंघ कार्यवाहक अध्यक्ष हर्क बहादुर चन्दकाे अध्यक्षतामा केन्द्रीय सदस्य जयन्ती पन्त,प्रदेश अध्यक्ष दामोदर भट्ट ,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द,जिल्ला अध्यक्ष मान बहादुर चन्दको उपस्थितिमा बैठक बसि हरि सिह भण्डारिकाे संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएकाे छ । सदस्यहरुमा लाल बहादुर चौधरी, सहबिर महत्तरा, हरि प्रसाद भण्डारी, खिमा चन्द, सारदा क्षेत्री, धर्म भाट चयन भएका छन्।
यहि चैत्र १७ गते प्रथम जिल्ला अधिबेशन गर्ने निर्णय भएको पेशागत महासंघ महासंघ कञ्चनपुरका सचिव तिलक जोशीले जानकारी दिनु भयो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया