शुक्लफाँटा राष्ट्रिय निकुन्जमा घडियाल गाेहि हेर्न पाईने भएकाे छ । लाेपाेन्मुख अवस्थामा रहेकाे घडियाल चितवन राष्ट्रिय निकुन्ज स्थित प्रजनन केन्द्र बाट यहाँ ल्याएर चाैधर नदिमा राखिए पछि हेर्न मिल्ने भएकाे हाे ।
नारायणी, राप्ती, कालिगण्डकि, सप्तकाेशी, कर्णाली र बबईमा पाइने गाेहि अब शुक्लफाँँटा स्थित चाैधर नदिमा हेर्न पाइने भएकाे हाे । शनिवार यहाँ २५ वटा घडियाल ल्याईएकाे छ बिस्तारै याे संख्या ५० सम्म पुर्याउने लक्ष्य रहेकाे निकुन्ज कार्यालयले बताएको छ ।
शुक्लफाँटामा याे बाहेक हात्ति, गाैडा, पाटे बाघ, हिस्पिड खरायाे, सुन गाेहराे, अजिङ्गर, कृष्णसार पाईन्छन भने बार्हसिङ्गाकाे विश्वकै ठुलाे झुण्ड हेर्न पाईन्छ । यस्तै ४२४ प्रजातिका पंक्षीहरु समेत पाईन्छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया