Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०४ गते आइतबार

शुक्लफाँटा राष्ट्रिय निकुन्जमा घडियाल हेर्न पाइने । भिडियाे सहित

शुक्लफाँटा राष्ट्रिय निकुन्जमा घडियाल गाेहि हेर्न पाईने भएकाे छ । लाेपाेन्मुख अवस्थामा रहेकाे घडियाल चितवन राष्ट्रिय निकुन्ज स्थित प्रजनन केन्द्र बाट यहाँ ल्याएर चाैधर नदिमा राखिए पछि हेर्न मिल्ने भएकाे हाे ।
नारायणी, राप्ती, कालिगण्डकि, सप्तकाेशी, कर्णाली र बबईमा पाइने गाेहि अब शुक्लफाँँटा स्थित चाैधर नदिमा हेर्न पाइने भएकाे हाे । शनिवार यहाँ २५ वटा घडियाल ल्याईएकाे छ बिस्तारै याे संख्या ५० सम्म पुर्याउने लक्ष्य रहेकाे निकुन्ज कार्यालयले बताएको छ ।
शुक्लफाँटामा याे बाहेक हात्ति, गाैडा, पाटे बाघ, हिस्पिड खरायाे, सुन गाेहराे, अजिङ्गर, कृष्णसार पाईन्छन भने बार्हसिङ्गाकाे विश्वकै ठुलाे झुण्ड हेर्न पाईन्छ । यस्तै ४२४ प्रजातिका पंक्षीहरु समेत पाईन्छन ।


#घडियाल गाेहि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>