Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

प्रहरी एक्सनमा मदिरा र चरेस सहित हर्कबहादुर पक्राउ ।

प्रहरिले मदिरा, तास र चरेस सहित १ जना पक्राउ गरेकाे छ । कंचनपुर प्रहरिले जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर -०८पारिफाँटा बस्ने अन्दाजी बर्ष-६५काे हर्कबहादुर बाेहरालाइ इलाका प्रहरी कार्यालय झलारिले आईतबार पक्राउ गरेकाे छ ।
 बाेहराकाे घरबाटै आईतबार लागू औसध चरेस -१६१.८७ ग्राम,तराजु,१थान,तासकाे गड्डिहहरु ,विभिन्न कम्पनीको अबैध मदिरा -१६पेटि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका सुचना अधिकारी प्रकाश डागीले जानकारी दिए ।
बाेहरा एमालेका स्थानिय नेता समेत रहेकाे स्थानियले बताएका छन । अबैध मदिरा चरेस राेक्नुपर्ने नेताले आफै काराेवार गर्ने  गरेकाे खुलेकाे छ । 
निज बाेहराका छाेरा नबयुवा जागरण क्लबका अध्यक्ष समेत हुन । युवा क्लबले लागू औसध नियन्त्रण गर्नुपर्नेमा उल्टै नबयुवा जागरण क्लबका अध्यक्ष बिर बहादुर बाेहराकाे घरमा बर्षौदेखि अबैध मदिरा र लागू औसधकाे काराेबार हुने गरेको स्थानीय काे जनगुनासाे छ।


#चरेस मदिरा सहित बाेहरा पक्राउ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>