Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

शसस्त्र प्रहरिले बृद्धाश्रममा मनाए बर्षगाठ

सशस्त्र प्रहरी बल बेसिक ९६ र ९७को टोलीले सेवा प्रवेसको बर्षगाँठको अवसर कञ्चनपुरमा जेष्ठ नागरिकसंग मनाए १९औँ बर्षगाँठ मनाएको छ । आइतबार बेदकोट नगरपालिका रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकसंग मनाए १९औँ बर्षगाँठ मनाएको हो ।
टोलीले मन्दिर सरसफाई र जेष्ट नागरिकलाई फलफुल वितरण तथा चियापान पश्चात १० बजे उक्त सेवा केन्द्रका व्यवस्थापन बहादुर सिह बिष्टको हातबाट केक काटेर औपचारिक रुपमा संचालन भएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, जेष्ठ नागरिकहरूलाई लत्ताकपडा वितरण तथा दैनिक उपभोग्य सामग्रीका साथै फलफुल वितरण गरेको छ । जेष्ट नागरिकहरुलाई सेवा गरे वापत नगद एक हजार र सेवा केन्द्रलाई सहयोग स्वरुप ३ हजार ५रुपैया प्रदान गरेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>