Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

कंचनपुर एमाले पार्टी कार्यालय स्थित निर्वाचन कार्यालयमा तालाबन्दी भएको छ।

एमाले पार्टी कार्यालय कञ्चनपुरको निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो। आज सोमबार बिहान ८ बजेबाट निर्वाचन हुने तय भएको थियो।
 निर्वाचन मण्डल समेतका नेताहरूले सहमतिका लागि प्रयास गर्ने भन्दै हाेटल ओपेरामा बैठक बसेको सूचना पाएपछि केही नेताहरूले तालाबन्दी गरेका छन्।
कञ्चनपुरमा एमालेको नवौँ जिल्ला अधिवेशन चैत्र 2 गतेबाट सुरु भएको हो। नेतृत्व सर्वसम्मत चयन गर्नका लागि पार्टी अध्यक्ष केपी ओलीले समेत निर्देशन दिएका कारण सर्वसम्मत गर्ने प्रयास स्वरूप निर्वाचन तालिका सारिँदै लगिएको छ तर सहमति भने हुन सकेको छैन। केही नेताहरुले सबै मतदाताहरूले आफ्नो मत जाहेर गर्न पाउनुपर्ने भन्दै तालाबन्दीले गरेकाे बताइन्छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>