कंचनपुरमा अनुमति बिना नै काठ कटान चिरान भैैईरहेकाे अवस्थामा शुक्रवार कंचनपुरकाे कृष्णपुर नगरपालीका ८ रैकवार बिचवा स्थित बिरेन्द्र सामुदायिक बनकाे काठ स्थानिय कालिका भेनियर उद्याेग (काठ चिर्ने मिल) मा चिरानका लागि लगेकाे भनी स्थानियले वनलाई खबर गरेपछि काठ बाला २ जना पक्राउ परेका हुन ।
काठ मिलमा ल्याउने राम प्रसाद राना, मिल संचालक तथा बनका उपाध्यक्ष मीन बहादुर बिष्ट पक्राउ गरि वन कार्यालयकाे थुनामा राखि अनुसन्धान सुरु गरेकाे र काठ बरामद गरि सव डिभिजन कार्यालयमा राखेकाे रेन्जर नवीन सिहले बताएका छन ।
उक्त दिन वनका कर्मचारि मिलमा पुगिसकेपछि उक्त ठाउँ हेर्ने वनका रेन्जर नवीन सिहले समृद्धि पाेष्टलाइ फाेन सम्पर्क गरि खामा खुट्टा र १-२ बल्लि भएकाे बताएका थिए । यता समृद्धि पाेष्टले सुचना पहिल्याउदै जादा काठ बढि हुन सक्ने बिषय डिभिजन बन प्रमुख संग राखेपछि अवेर साझ पर्दा सम्म बिरेन्द्र सामुदायिक वनकाे ९६.३५ र शिवदास रानाकाे ४६.६ क्यू फिट काठ भेटिएकाे बताएको थियाे । यस्ताे काठ सामुदायिक वन वा अरु कसैले पनि ओसार पसार आदि गर्न वनबाट अनुमति लिनुपर्ने ब्यावस्था रहेकाे र यी कसैले पनि अनुमति नलिई आफ्नै तरिकाले काटेकाे चिरान गर्न लगेकाे डिभिजन वन कंचनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताउनु भएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया