Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०७ गते बुधबार

कंचनपुरमा अनुमति बिना काठ चिर्ने बनका पदाधिकारि मिल संचालक समेत २ पक्राउ ।

कंचनपुरमा अनुमति बिना नै काठ कटान चिरान भैैईरहेकाे अवस्थामा शुक्रवार कंचनपुरकाे कृष्णपुर नगरपालीका ८ रैकवार बिचवा स्थित बिरेन्द्र सामुदायिक बनकाे काठ स्थानिय कालिका भेनियर उद्याेग (काठ चिर्ने मिल) मा चिरानका लागि लगेकाे भनी स्थानियले वनलाई खबर गरेपछि काठ बाला २ जना पक्राउ परेका हुन ।
काठ मिलमा ल्याउने राम प्रसाद राना, मिल संचालक तथा बनका उपाध्यक्ष मीन बहादुर बिष्ट पक्राउ गरि वन कार्यालयकाे थुनामा राखि अनुसन्धान सुरु गरेकाे र काठ बरामद गरि सव डिभिजन कार्यालयमा राखेकाे रेन्जर नवीन सिहले बताएका छन ।
उक्त दिन वनका कर्मचारि मिलमा पुगिसकेपछि उक्त ठाउँ हेर्ने वनका रेन्जर नवीन सिहले समृद्धि पाेष्टलाइ फाेन सम्पर्क गरि खामा खुट्टा र १-२ बल्लि भएकाे बताएका थिए । यता समृद्धि पाेष्टले सुचना पहिल्याउदै जादा काठ बढि हुन सक्ने बिषय डिभिजन बन प्रमुख संग राखेपछि अवेर साझ पर्दा सम्म बिरेन्द्र सामुदायिक वनकाे ९६.३५ र शिवदास रानाकाे ४६.६ क्यू फिट काठ भेटिएकाे बताएको थियाे । यस्ताे काठ सामुदायिक वन वा अरु कसैले पनि ओसार पसार आदि गर्न वनबाट अनुमति लिनुपर्ने ब्यावस्था रहेकाे र यी कसैले पनि अनुमति नलिई आफ्नै तरिकाले काटेकाे चिरान गर्न लगेकाे डिभिजन वन कंचनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताउनु भएकाे छ । 

 


#बिरेन्द्र सामुदायिक वन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>