Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०८ गते बिहिबार

राप्रवि संघ कंचनपुरकाे जिल्ला अधिवेशन चैत्र १९ मा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको जिल्ला अधिवेशन चैत १९ गते महेन्द्रनगरमा हुने भएको छ । अधिवेशन आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक प्रेम रावलले अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट सहित तयारीका काम सुरु गरिएको बताए ।
उनले सुदूरपश्चिम विश्वविद्यालय सहित विभिन्न क्याम्पस र विद्यालयहरुबाट अधिवेशनमा प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए ।
अधिवेशन उद्घाटनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसित कुराकानी भई रहेको भए पनि निश्चित नभएको रावलले बताए ।
अधिवेशनमा राप्रपाका सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र शाही, विद्यार्थी संगठनका अध्यक्ष कमल बम लगायतका नेताहरु सहभागी हुने निश्चित भएको जानकारी दिइएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>